काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवै धातुको मूल्य बढेर कारोबार भैरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको दोस्रो कारोबार दिन आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन एक तोला सुनको भाउ ३ लाख ५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो… Continue reading सुनको मूल्य प्रतितोला १६ सय र चाँदी ६० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?