काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको छ। तर, सरकारले चालु वर्षका लागि राखेको महत्वाकांक्षी राजस्व लक्ष्यको तुलनामा सुरुवाती महिनाको संकलन केही कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व… Continue reading साउनमा राजस्व संकलन दर ८.२५ प्रतिशत वृद्धि, लक्ष्य भेट्न मासिक १.३२ खर्ब उठाउनुपर्ने