काठमाण्डौ । हिजो र अस्ति काठमाण्डौका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफैं खुद्रा बिक्रेता नबन्ने भएको छ । नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार हुने जनाएको छ । निगमले सूचना निकालेर उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपिल गरेकोContinue reading "अब सरकार आफैं खुद्रा बिक्रेता नबन्ने, नियमित प्रक्रियाबाटै ग्यास बिक्री हुने"