‘प्राधिकरण सुधारका लागि गम्भीर समीक्षा र सुधार आवश्यक छ’ : कुलमान घिसिङ

  • सोमबार १ भौ २०८३ ०५:०३ AM
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा संकुचन भइरहेको भन्दै यस विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार प्राधिकरणले ४१औँ वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘आज प्राधिकरणको नाफा संकुचन भइरहेको (आव २०८१र८२ को १२Continue reading "‘प्राधिकरण सुधारका लागि गम्भीर समीक्षा र सुधार आवश्यक छ’ : कुलमान घिसिङ"