नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो (तस्बिरसहित)

  • सोमबार १ भौ २०८३ ०४:२८ AM
काठमाडौं। नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस