नागलाई दूध अर्पण गर्नु भनेको शत्रुलाई मित्र बनाउने उपाय हो : डा. चिन्तामणि योगी

  • सोमबार १ भौ २०८३ ०४:३६ AM
काठमाडौं । श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाउने परम्परा छ । यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध तथा अन्य पूजासामग्री अर्पण गर्ने परम्परा छ । धार्मिक