गोरखाकाली रबर उद्योगको अनुगमन, सञ्चालन मोडेल टुङ्गो लाग्न बाँकी

  • सोमबार १ भौ २०८३ १०:११ AM
गुणबहादुर रोकासुलीकोट, भदौ १ गते । सरकारी लगानी व्यवस्थापन समितिको उपसमितिको टोलीले गोरखाकाली रबर उद्योगको स्थलगत अनुगमन गरेको छ । लामो समयदेखि सञ्चालनमा आउन नसकेको उद्योगको वर्तमा...