पहिरोमुनि पुलुबजार

  • सोमबार १ भौ २०८३ १०:१७ AM
मुगु समाचारदातामुगु, भदौ १ गते । मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र पुलुबजारमा जोखिम बढेको छ । बजारमाथिबाट पहिरो तथा ढुङ्गा खस्ने र तल कर्णाली नदीको बहाबले कटान गर्दै आएकोल...