पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, हेलिकोप्टरबाट काठमाडौँ पठाइयो
बैतडी समाचारदाताबैतडी,भदौ १ गते । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणका क्रममा बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल बिरामी पर्नुभएको छ । उहाँलाई भाइरल ज्वरो र र...