ओखलढुङ्गामा ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल अन्तिम चरणमा
सोमबार १ भौ २०८३ १०:२६ AM
शेरबहादुर राईओखलढुङ्गा, भदौ १ गते । ओखलढुङ्गा सदरमुकाममा ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको मुख्य संरचनासहित अधिकांश काम सम्पन्न भएपछि...