काशीगाउँमा पहिरोको जोखिममा ११ घर, स्थानीय त्रसित

  • सोमबार १ भौ २०८३ १०:३० AM
गुणबहादुर रोकासुलीकोट, भदौ १ गते । अविरल वर्षाका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ काशीगाउँमा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । शुक्रबार रातिदेखि आइतबारसम्म परेको अविरल...