बाढीपहिरोको वितण्डा, मुस्ताङ जोड्ने सडक अवरुद्ध

  • सोमबार १ भौ २०८३ १०:४६ AM
म्याग्दी समाचारदाताम्याग्दी, भदौ १ गते । लगातारको वर्षापछि जताततै पहिरो खस्दा यहाँका मुख्य सडक अवरुद्ध भएका छन् । पश्चिम म्याग्दीलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडकखण्ड र हिमालपा...