रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि

  • सोमबार १ भौ २०८३ ०४:३१ AM
काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका सुझाव र चासोलाई नीति निर्माणसँग जोड्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सोमबारदेखि सुरु गर्र्दैछ । पार्टी केन्द्रीय समितिको निर्णयअनुसार सोमबारदेखि सुरु हुने उक्त कार्यक्रमअन्तर्गत भदौ ४ गते विशेष छलफल आयोजना गरिने छ। पहिलो छलफलमा रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुनेछन् । यस्तै भदौ ४ गते