पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा

  • सोमबार १ भौ २०८३ ०४:३४ AM
काठमाण्डु– पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमबार (आज) पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको हो । पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरीले बुधबार राति ललितपुरस्थित घरबाट पक्राउ गरेको थियो भने पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । श्रेष्ठलाई साउन २९