नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

  • सोमबार १ भौ २०८३ ०५:०८ AM
काठमाण्डु – नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जानकारी दिए । कवि श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै निधन भएको हो। पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन्। नेपाल भाषा