दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (तस्बिरहरू)
सोमबार १ भौ २०८३ ०४:३५ AM
बिहानीपखको शङ्ख र घण्टीको मधुर गुञ्जन, अगरबत्तीको सुवासिलो धुवाँ र तामाको थालीमा सजिएको अक्षता–दुबोको स्पर्शले आज हरेक नेपालीको घरको दैलोलाई एउटा जीवन्त देवालयमा परिणत गरिदिएको छ ।