काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा थप घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ५ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको खुद नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो । त्यसको तुलनामा गत