माग सम्बोधन नभएपछि वैदेशिक रोजगार प्रक्रिया ठप्प, देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द

  • सोमबार १ भौ २०८३ ०४:५७ AM
काठमाडौं / नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ ।  संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको