आज पनि बढ्यो सुनचाँदीको मूल्य

  • सोमबार १ भौ २०८३ ०४:५६ AM
आज सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६३ हजार ३० रुपैयाँ तोकिएको छ The post आज पनि बढ्यो सुनचाँदीको मूल्य appeared first on Businesspana.