मुख्यमन्त्रीको सपथ पछि मात्रै सुदूरपश्चिममा नेकपाले मन्त्री टुंगो लगाउने

  • सोमबार १ भौ २०८३ ०४:२६ AM
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लगेपछि मात्रै बाँकी मन्त्रीको टुंगो लग्ने भएको छ । विश्वासको मत प्रयोजनका लागि भदौ २ गते प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको जनाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा मन्त्री चयनमा समस्या भएपछि विश्वासको मत लगेपछि मात्रै सरकारलाई पूर्णता दिने निर्णयमा सो पार्टी पुगेको हो । नेकपामा