एनएमबी सरल बचत फण्ड–ई.ले लगानीकर्तालाई प्रतिफल दिने

  • सोमबार १ भौ २०८३ ०४:४१ AM
काठमाडौं। एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफलमा करसमेत समावेश रहेको छ । योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार साउन २१ गतेसम्म कायम रहेका इकाइधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन् । प्रतिफल वितरण प्रयोजनका लागि फण्डले साउन २१… Continue reading एनएमबी सरल बचत फण्ड–ई.ले लगानीकर्तालाई प्रतिफल दिने