खपटे किरो र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै

  • सोमबार १ भौ २०८३ ०४:१५ AM
राँझा । मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोेको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन् । खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ । कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले भने, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, खपटे किरोले मौरीको खाने कुरा, फूल र लार्भा