अङ्गदान गर्ने बढ्दै, घट्दै धार्मिक भ्रम

  • सोमबार १ भौ २०८३ ०९:११ AM
काठमाडौँ, भदौ १ गते । मृत्युपछि आफ्नो अङ्गदान गर्न मञ्जुरी दिने नेपालीको सङ्ख्या बढ्दै गएको छ । मस्तिष्क मृत्यु भएपछि आफ्नो अङ्ग अरू व्यक्तिको जीवन बचाउन प्रयोग गर्न दिने प्रतिबद्ध...