कोशी ब्यारेजबाट युवक बेपत्ता, खोजी तीव्र

  • सोमबार १ भौ २०८३ ०९:२० AM
जयकृष्ण यादवइनरुवा, भदौ १ गते । सुनसरी र सप्तरी जिल्लालाई जोड्ने सप्तकोशी नदीस्थित कोशी ब्यारेजको पुलबाट एक भारतीय युवक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा भारतको अररिया, बिहारका २५ व...