छोरी जन्माएको निहुँमा बुहारीको हत्या, पाँच वर्षपछि ससुरा पक्राउ

  • सोमबार १ भौ २०८३ ०९:४१ AM
विनय कर्णकल्याणपुर (सप्तरी), भदौ १ गते । दुई छोरीको आमा बनेकै कारण बुहारीलाई यातना दिँदै विष सेवन गराएर हत्या गरेको अभियोगमा सप्तरीमा पाँच वर्षपछि ससुरा पक्राउ परेका छन् । बोदेबरसा...