बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने

  • सोमबार १ भौ २०८३ ०३:२५ AM
काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने भएका हुन्। सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु परेको हो। एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको