आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ पूजा विधि

  • सोमबार १ भौ २०८३ ०३:२१ AM
काठमाडौँ / नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ। घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका