काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज (सोमबार) देखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ । सरकारले आफ्ना विभिन्न मागप्रति चासो नदेखाएको भन्दै संघले म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको हो । कम्पनी बन्द भएसँगै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि रोकिएको संघले जनाएको छ । यसअघि संघले आन्दोलनका