एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

  • सोमबार १ भौ २०८३ ०४:०३ AM
काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ५ अर्ब रुपैयाँ नाँघेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७५ प्रतिशतले बढेको हो । बैंकले समीक्षा अवधिमा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको