आजदेखि निगमले ग्यास नबेच्ने, डिलरबाटै लिन उपभोक्तालाई आग्रह

  • सोमबार १ भौ २०८३ ०३:१५ AM
नेपाल आयल निगमले सोमबारदेखि ग्यासको प्रत्यक्ष बिक्री वितरण रोकेको छ । निगमले भदौ १ गतेबाट सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेता तथा डिलरबाटै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गरेको छ । निगमले साउन ३१ गते एक सूचना जारी गर्दै उपभोक्ताहरूले आफूलाई पायक पर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको हो । निगमले The post आजदेखि निगमले ग्यास नबेच्ने, डिलरबाटै लिन उपभोक्तालाई आग्रह appeared first on Businesspana.