नाइमा एक्स्पोः १ लाख ८० हजारले गरे अवलोकन, ५५ सय सवारी बुकिङ

  • सोमबार १ भौ २०८३ ०३:४३ AM
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्पन्न भएको छ । साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना भएको नाइमा एक्स्पो १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित समापन भएको आयोजकले जनाएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन साउन ३१ गते मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए । The post नाइमा एक्स्पोः १ लाख ८० हजारले गरे अवलोकन, ५५ सय सवारी बुकिङ appeared first on Businesspana.