आजदेखि म्यानपावर कम्पनी बन्द, माग सम्बोधन नभएसम्म श्रमिकलाई विदेश नपठाउने अडान

  • सोमबार १ भौ २०८३ ०३:५२ AM
आनदेखि देशभरका म्यानपावर कम्पनीहरु बन्द हुने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दिएको अल्टिमेटम सकिएसँगै म्यानपावर कम्पनीहरु बन्द हुने भएका हुन् । यसअघि सरकारलाई साउन ३१ गते सम्मको अल्टिमेटम दिँदै संघले उक्त अवधिसम्म आफूहरुका माग सम्बोधन नभए वैदेशिक रोजगारीमा श्रमिक पठाउन रोक्ने चेतावनी दिएको थियो । तर, संघले दिएको समयसीमाभित्र सरकारसँग सहमति The post आजदेखि म्यानपावर कम्पनी बन्द, माग सम्बोधन नभएसम्म श्रमिकलाई विदेश नपठाउने अडान appeared first on Businesspana.