रोल्पा पहिरो पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने लुम्बिनीको सत्ता साझेदार दलको निर्णय

  • सोमबार १ भौ २०८३ ०२:५८ AM
दाङ । रोल्पाको थबाङ गाउँपालिका–५ मा पहिरोमा परी निधन भएकाका परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेको उपचार, खोज तथा उद्धार र प्रभावितको पुनःस्थापनालाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको हो । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा, नेपाली कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ... The post रोल्पा पहिरो पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने लुम्बिनीको सत्ता साझेदार दलको निर्णय appeared first on Kalika Khabar.