पब्जीको ‘डायमण्ड’को रकम लिन पुगेका झापाका युवक कसरी पुगे अपहरणकारीको कब्जामा ?
सोमबार १ भौ २०८३ ०२:१२ AM
झापा : पब्जी खेलमा जितेको भर्चुअल डायमण्डको रकम असुल्ने क्रममा झापाका एक युवक अपहरणमा परेको खुलेको छ। झापा शिवसताक्षी नगरपालिका–१० माईघारका २६ वर्षीय नवीन रायलाई सात जनाको समूहले अपहरण गरी बन्धक बनाएर यातना दिएको प्रहरीले जनाएको