देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

  • सोमबार १ भौ २०८३ ०२:३६ AM
काठमाडौं :  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आजदेखि बन्द गर्ने घोषणा गरेको छ ।   संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द