अमेरिकाले चीनसँगको कृत्रिम बौद्धिकता (एआई) प्रतिस्पर्धामा आफू वा चीनमध्ये एक पक्ष रोज्न दर्जनौँ देशलाई दबाब दिने तयारी गरेको छ। रोयटर्सले अमेरिकी अधिकारी र आफूले प्राप्त गरेको आन्तरिक मस्यौदालाई उद्धृत गर्दै The post चीनसँगको एआई प्रतिस्पर्धामा साझेदार देशलाई आफ्नो पक्षतिर लाग्न दबाब दिने योजनामा अमेरिका: रिपोर्ट appeared first on Technology Khabar.