बडीमालिका पूजा आजदेखि प्रारम्भ

  • सोमबार १ भौ २०८३ ०८:१८ AM
बाजुरा, भदौ १ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आज (सोमबार)देखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बै...