दमौली–केशवटार–बुद्धसिंह सडक स्तरोन्नतिमा १५ करोड

  • सोमबार १ भौ २०८३ ०८:४९ AM
अमरराज नहर्कीतनहुँ, भदौ १ गते । तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिका जोड्ने दमौली–केशवटार–बुद्धसिंह सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा १५ करोड रुपियाँ...