पहिरोको जोखिमपछि ताम्सुबासीको त्रिपालमा बास

  • सोमबार १ भौ २०८३ ०८:५४ AM
शेरबहादुर सार्कीबाजुरा, भदौ १ गते । जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुका स्थानीयवासी यतिबेला धमाधम घर छाडेर त्रिपालमा बस्न थालेका छन् । साउन २८ गते राति परेको अविरल वर्षाका कारण...