काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालका जीवन बीमा कम्पनीहरूको नाफामा मिश्रित परिणाम देखिएको छ । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ८ वटाले नाफा बढाएका छन् भने ६ कम्पनीको नाफा घटेको छ । नाफा बढाउने कम्पनीमध्ये सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १०६.६६ प्रतिशतले बढेको छ । त्यस्तै, लाइफ