काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ हजार ४१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ थियो । बैंकको नाफा