काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ३८.०१ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी तथा शुल्क तथा कमिसन आम्दानीमा भएको सुधारले नाफा बढाउन योगदान गरेको देखिन्छ । गत आर्थिक