लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

  • सोमबार १ भौ २०८३ ०३:१४ AM
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । बैठकको सुरुवातमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव वक्तव्यासहित पेस गर्नेछन् । प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले