लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

  • सोमबार १ भौ २०८३ ०२:३९ AM
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदार नेपाली काँग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन् । नेपाली काँग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी