देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

  • सोमबार १ भौ २०८३ ०२:५४ AM
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज ९सोमबार०देखि बन्द गर्ने घोषणा गरेको छ । संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो । म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा… Continue reading देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द