झापा : झापाको बाह्रदशी गाउँपालिकाबाट १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित आइतवार तीनजना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–३ मा ब्राउन सुगर खरिद–बिक्री भइरहेको सूचनाका आधारमा