झापा कांग्रेसमा नयाँ समीकरणको संकेत, जिल्ला सभापति थेबे गगन-विश्वप्रकाशतिर

  • सोमबार १ भौ २०८३ ०१:२५ AM
झापा : नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगको राजनीतिक निकटताबाट दूरी बढाउँदै पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पक्षमा उभिने संकेत गरेका छन्। चौधौँ महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनमा सिटौला समूहबाट उम्मेदवारी