मोरङ कारागारमा बिहानैदेखि खानतलासी, कैदीबन्दी आन्दोलित : भित्रै आगो बालेर प्रदर्शन

  • सोमबार १ भौ २०८३ ०१:३७ AM
विराटनगर : विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा सोमबार बिहानदेखि गरिएको खानतलासीपछि कैदीबन्दीले प्रदर्शन र नाराबाजी गरेका छन्। कारागारभित्र रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको जानकारी पाएपछि ‘बी’ ब्लकका कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन्।  मोरङका प्रमुख जिल्ला अधिकारी