नागपञ्चमी र नाग पूजा

  • सोमबार १ भौ २०८३ ०१:५९ AM
चिरञ्जीवी नेपाल नेपाली समाजमा मनाइने मौलिक चाड पर्वहरु मध्ये अत्यन्तै श्रद्धा र भक्तिका साथ मनाइने नाग पञ्चमी पनि एक हो । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा नाग (सर्प) को पूजा आराधना गरिन्छ