पब्जीको डायमण्डको रकम असुल्न झापाका युवकको अपहरण

  • सोमबार १ भौ २०८३ ०२:१२ AM
झापा :  पब्जी खेलमा जितेको भर्चुअल डायमण्डको रकम असुल्ने क्रममा झापाका एक युवक अपहरणमा परेको खुलेको छ। झापा शिवसताक्षी नगरपालिका–१० माईघारका २६ वर्षीय नवीन रायलाई सात जनाको समूहले अपहरण गरी बन्धक बनाएर यातना दिएको प्रहरीले